कमाल
कमाल
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [अ॰] १. कुनै अनौठो, अद्भुत वा चमत्कारिलो कार्य; चमत्कार । २. आश्चर्यजनक दक्षता वा कुशलता । (उदा॰— तेन्जिब नोर्गेले सगरमाथा चढेर कमाल गरे ।) — को— वि॰ अनौठो; अद्भुत; आश्चर्यजनक (व्यक्ति, कार्य, वस्तु, इ॰) ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: