कमानी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [फा॰ कमाने १. भारोत्तोलनका लागि जडिने, दह्रो तारबाट निर्मित लचिलो यान्त्रिक उपकरण; स्प्रिब । २. घडीमा दम दिँदा पटुका कसिएझैँ कसिने र दम निख्रँदा खुकुलिएर फुक्ने एक यान्त्रिक प्रणाली । ३. स्मरणशक्ति तथा विवेकसँग सम्बन्धित स्नायुहरूको प्रणाली (मान्छेमा सीमित) । — दार— वि॰ १. बुद्धिमान्; स्मरणशाली; तेजस्वी (व्यक्ति) । २. कमानीवाला; हैकमवाला ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: