कमर
कमर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [फा॰] मान्छे वा सोसरहका प्राणीको अथवा चौपायामध्ये पनि सिंह, भालु, आदि केही प्राणीको तिघ्रा र पेटको जोर्नीनेरको भाग; कटि; कम्मर । — पेटी/बन्द/बन्दी— ना॰ मुख्य रूपमा कम्मरमुनिको लुगा सरेर तल नझरोस् भन्ने हेतुले र गौण रूपमा कम्मरमाथिका पोसाक (मयलपोस, दौरा इ॰) छरितोसँग जीउमा मिलोस् भन्ने अथवा पेट ठूलो भए सो भद्दा नदेखियोस् भन्ने हेतुले कम्मरनेरि बाँधिने विशेष प्रकारको फित्ता ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: