नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

पुस्तक, अभ्यास पुस्तिका आदिको बाहिरपट्टिको पाना वा गाता; आवरण

उदाहरण सम्पादन गर्नुहोस्

१. किताब भुइँमा खसेर कभर छुट्टिन्छ।

अर्थ सम्पादन गर्नुहोस्

कुनै वस्तुलाई जतन गर्न बाहिरबाट त्यसलाई बेर्ने खोल।

उदाहरण सम्पादन गर्नुहोस्

१. रेडियसँग प्रायः छालाको कभर पनि हुन्थ्यो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: cover
"https://ne.wiktionary.org/w/index.php?title=कभर&oldid=36432" बाट अनुप्रेषित