कप१
कप१
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियाविशेषण
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [तुल॰ सं॰ क्षप् . फाल्नु, छेप्नु] १. मुखभित्र डल्लो खाद्य पदार्थ हाल्ने काम । (उदा॰— उसले जम्मै मिठाई एकै पल्ट कप पाथ्यो ।); क्वाप । क्रि॰ वि॰ २. पच पारिएको; हड्पिएको; फिर्ता नगर्ने उद्देश्यले लिइएको । (उदा॰— उसले मेरो धन कप पारिदियो ।) ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: