कपोल

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] मान्छे वा पशुको कन्चटमुनि कान र मुखका बीचको मोटाउँदा पुक्क उठ्ने र दुब्लाउँदा स्याप्प बस्ने भाग; गालो; गाला । ~ कल्पना— ना॰ अव्यावहारिक वा कोरा कल्पना; मनगढन्ते कल्पना; निराधार अनुमान वा अडकल । ~ कल्पित— वि॰ कपोल–कल्पना गरिएको ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: