कपिल
कपिल
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. विष्णुका चौबीस अवतारमध्ये एक मानिएका, साङ्ख्य दर्शनका प्रवर्तक एक मुनि । २. अग्निको एक रूप । ३. शिलाजित । वि॰ ४. बाँदरको जस्तो रब भएको; कैलो । ~ मुनि— ना॰ कपिल । — वस्तु— ना॰ १. नेपाल अधिराज्यको पश्चिमाञ्चल विकासक्षेत्रअन्तर्गत लुम्बिनी अञ्चलको दक्षिण– पश्चिमी भागमा पर्ने एक जिल्ला । २. हालको लुम्बिनी अञ्चलमा पर्ने एक प्राचीन सहर वा जनपद जहाँका राजा शुद्धोदनका पुत्रको रूपमा गौतम बुद्ध जन्मिएका थिए । (हालको तिलौराकोटलाई नै उक्त ठाउँ मानिएको छ) । ~ कपिला— ना॰ १. कैलो रबको गाई । २. सुधी, दुधालु, सन्तानी वा गोताले गाई ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: