कपाकप

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रियाविशेषण

अर्थ सम्पादन गर्नुहोस्

क्रि॰ वि॰ [कप्+आ+कप्] लगातार एक गाँसपछि अर्को गाँस हाल्दै (खाँदै जाने किसिम॰; खपाखप; गपागप ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: