कन्दरा

नाम

ना॰ [सं॰] १. पहाडका पहराहुँदो ओत लाग्न मिल्ने किसिमले निर्मित प्राकृतिक गुफा, ओडार वा सुरुब । २. पहाडी प्रदेशको साँघुरो उपत्यका; पहाडी साँघुरो बेँसी ।

  1. अङ्ग्रेजी: