नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वनस्पतिको जरामा फल्ने वा जरा नै खान मिल्ने खाद्य पदार्थ

उदाहरण सम्पादन गर्नुहोस्

१. पुरुषहरू कन्दमूल खोज्न जङ्गल तिर गएका रहेछन्।

२. तरुल, आलु र पिँडालु भूमिगत कन्दमूल हुन्।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: