नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

चामल टुक्रिएर बनेका स-साना टुक्रा

उदाहरण सम्पादन गर्नुहोस्

१. घरमा आएर कनिका, बियाँ र ढुङ्गा केलाउँदा–केलाउँदा हैरान।

अर्थ सम्पादन गर्नुहोस्

सग्लो भन्दा टुक्रा बढि भएको कम गुणस्तरको चामल

उदाहरण सम्पादन गर्नुहोस्

१. ...उहाँ हरू कसै लाई भ्यात्तल , कसै लाई कनिका , कसै लाई चामल र कसै लाई सुन को भात खुवाउने लक्ष्य मा हुनुहुन्छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: