कनात

नाम

ना॰ [तु॰] १. कुनै ठाउँमा चारैतिरबाट घेर्ने बाक्लो कपडा; भीत; सायर । २. पर्दा; छेकाबार ।

  1. अङ्ग्रेजी: