कथ्–नु

सकर्मक क्रिया

स॰ क्रि॰ [कथ्+नु] १. कुरा बनाउनु वा खियाउनु; कुरा अजमाउनु; कल्पना गर्नु । २. रचना गर्नु (कविता, कथा इ॰) ।

  1. अङ्ग्रेजी: