कथ्याम्म

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ कथ्याम्+म] १. दह्रो वस्तु भाँचिने वा भाँचिँदा आवाज आउने चालमा; कथ्याक्क । २. साह्रो वस्तु चपाउने ढङ्गले; मथ्याक्क ।

  1. अङ्ग्रेजी: