कथ्यामकुरुम

क्रियाविशेषण

ना॰ [अ॰ मू॰ कथ्याम्+अ (बि॰)] १. झुरिएको वस्तु समाउँदा वा चपाउँदा भाँचिएर आउने आवाज । क्रि॰ वि॰ २. झुरिएको खाद्य वस्तु चपाउँदा आवाज निस्कने गरी; कुनै खाद्य पदार्थ चपाएर खाइसक्ने चालमा ।

  1. अङ्ग्रेजी: