कथ्याककुरुक
कथ्याककुरुक
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियाविशेषण
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [अ॰ मू॰ कथ्याक्+अ (बि॰)] १. कुनै दह्रो, झुरिएको वा सुकेको काठ आदि भाँचिँदा आउने वा सुनिने आवाज; मथ्याकमुरुक । २. यताउति फैलिएको झुरो वस्तुलाई एकै ठाउँमा समेटी पोको पार्दा निस्कने शब्द । क्रि॰ वि॰ ३. सुकेको वा झुरिएको काठ आदि भाँचिँदा आवाज सुनिने किसिमले ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: