कथोद्घात

नाम

ना॰ [सं॰] नाटकमा सूत्रधारका तर्फबाट कथा प्रारम्भ गर्नका निम्ति विभिन्न शैलीमा राखिने प्रस्ताव; प्रस्तावना ।

  1. अङ्ग्रेजी: