पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कथा, उपन्यास, खण्डकाव्य, महाकाव्य आदिमा वर्णग गरिएको विषयवस्तु

उदाहरण सम्पादन गर्नुहोस्

उपन्यासको कथ्य वस्तुको रुपमा आउने विषय नै कथावस्तु हो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: plot