कथाइ

नाम

ना॰ [कथ्+आइ] कथ्ने कार्य वा प्रक्रिया । कथा कथन— ना॰ [सं॰] कथा सुन्नेसुनाउने कार्यकलाप वा कथाको वाचन । कथा कुथुङ्ग्री— ना॰ [कथा+कुथुबग्री] कथा वा त्यस्तै स्वभावको खास गरी लोककाव्य ।

  1. अङ्ग्रेजी: