कत्ला

नाम

ना॰ १. माछाको शरीरमा छालाको आवरणका रूपमा रहने पाप्राझैँ तर टलकदार पदार्थ । २. सालकको शरीरमा सर्वत्र बाहिरी आवरणका रूपमा हुने हाडे खबडाहरूमध्ये कुनै एक । ३. लुगा, शरीर आदिमा लागेको मैलो दाग ।

  1. अङ्ग्रेजी: