कत्रो
कत्रो
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [के/को+त्रो] १. केजत्रो; कोजत्रो । २. ठूलो; बडेमाको (उदा॰— राम सानै होला भनेको कत्रो पो भएछ, ए ;) ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: