कण्ठे
कण्ठे
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰ कण्ठ+ए] १. घाँटीमा अर्धचन्द्राकार रेखा भएको (पशु वा पक्षी) । २. कण्ठसम्बन्धी; कण्ठको (घाँटीको) । ३. कण्ठावाल वा कण्ठीवाल । ~ काग/कौवा— ना॰ घाँटीमा सेतो कण्ठी भएको काग ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: