कडा२
कडा२
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
वि॰ [सं॰ कड्डे १. साह्रो; कठोर; चाम्रो । २. गाह्रो; कठिन; दुष्कर । ३. चर्को (ध्वनि, स्वाद, घाम इ॰) । ४. नियम, अनुशासन, कर्तव्य आदि पालन गर्नगराउन दयामायासमेत नराखी सक्रिय रहने । ५. निष्ठुर; निठुरी; निर्दयी । > कडाइ— ना॰ कडा हुने वा कडा गर्ने काम; कडा व्यवहार; कठोरता; कडापना । — कडी— ना॰ कडा व्यवहार; कडिकडाउ; कडिकडाइ । — पना— ना॰ कडाइ । ~ पानी— ना॰ ज्यादै चिसो पानी; साबुन आदिले धुँदा फीँज निकाल्न मुस्किल पर्ने अथवा नउमाली खाँदा पचाउन कठिन पर्ने पानी ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: