कठ्याङ्ग्रि–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ हे॰ कठाङ्ग्रिनु । > कठ्याङ्ग्य्राइनु— क॰ क्रि॰ कठ्याङ्ग्रिने पारिनु; कक्रक्क बनाइनु । कठ्याङ्ग्य्राउनु— स॰ क्रि॰ १. चिसो वा ठन्डामा राखेर घिउ आदि तरल वस्तुलाई जमाउनु । प्रे॰ क्रि॰ कठ्याङ्ग्रिने पार्नु; कक्रक्क बनाउनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: