कठोर

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ बो॰ [सं॰] १. गाह्रो; कठिन । २. कडा; साह्रो; सख्त । ३. निर्दय; निष्ठुर । — ता— ना॰ कठोर हुने स्वभाव; कठोर गुण, स्वभाव, प्रकृति आदि । ~ तालु— ना॰ मुखविवरभित्रको माथिल्ल्ाो च्यापुको कठोर भाग; वर्त्सभन्दा पछि र कोमल तालुभन्दा अगाडिको भाग । ~ वर्ण— ना॰ व्यञ्जनवर्णका अघोष प्रकार; (क,च,ट,त,प,ख,छ,ठ,थ,फ,श,ष तथा स॰ मध्ये कुनै एक ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: