कठपाउ

नाम

ना॰ [सं॰ काष्ठ–पादुको १. रबर, कपडा वा मुर्रा जडिएको काठको चट्टी; खराउ । २. टेक्ता मध्यभागले जमीन नछुने, जनविश्वासअनुसार कुलक्षण मानिने, खराउका आकारको पैताला; खराउखुट्टी ।

  1. अङ्ग्रेजी: