कट्क–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ [अ॰ मू॰ कट्+क+नु] १. कटकट शब्द आउने गरी घिउतेल आदि तात्नु; कड्कनु; कटकटाउनु । २. गाली गर्दै उच्च स्वरमा कराउनु; बम्कनु । > कट्काइ— ना॰ कट्कने अथवा कट्काउने क्रिया वा प्रक्रिया । कट्काइनु— क॰ क्रि॰ कट्कन लगाइनु । कट्काउनु— प्रे॰ क्रि॰ कट्कन लगाउनु; कट्कन दिनु । कट्किनु— अ॰ क्रि॰ कट्कनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: