कटुवाल

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰ कोट्टपाले १. पहिलेको पहाडी मौजामा सरकारी उर्दी कुर्लेर जनतालाई सुनाउने व्यक्ति । २. शाहकालीन जिल्लाप्रशासनको लगभग मुखियासरहको एक पद । ३. गाउँघरमा उर्दीपुर्दी सुनाउने कामको निम्ति राखिएको, प्रायः गैरसरकारी कर्मचारी । ४. क्षत्री तथा पावैहरूको एक थर । स्त्री॰ कटुवाल्नी ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: