कटिबद्ध
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्जसरी पनि काम पूरा गर्न तयार भएको; प्रतिबद्ध
उदाहरण
सम्पादन गर्नुहोस्१. नेपाल आज सङ्कटमोचनका लागि कटिबद्ध छ।
२. उत्तरदायी ढङ्गबाट राष्ट्रहितलाई नै सर्वोपरि ठानेर काम गर्न कटिबद्ध हुनैपर्छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: determined