कटमट
कटमट
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ १. कट्टीमट्टी; छिनाफाना । २. मानसिक बेष; मनोमालिन्य; भित्रभित्रै गुम्सिएर रहेको मानसिक बेष । ३. अनियमित खाद्य पदार्थ; कट्याबकुटुब ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: