कटनी
कटनी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [काट्+अनी] १. काट्ने काम, कटाइ (रकम, तलब आदि) । २. कट्टी (तलब, रकम आदिको) । ३. बालीनाली वा रूख आदि काट्ने काम । — मटनी— ना॰ काट्ने र फाँड्ने काम; कटमट; कट्टीमट्टी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: