कटकटाइ

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

ना॰ कटकटाउने क्रिया वा प्रक्रिया । कटाकटाउँदो— वि॰ कटकटाउने स्वभावको । कटकटाउनु— अ॰ क्रि॰ कटकट आवाज निस्कनु वा उत्पन्न हुनु; कटकट गर्नु । कटकटिनु— अ॰ क्रि॰ लेसाइलो पदार्थ वा मैल आदि टाँसिएर सुक्नु । कटकटी— क्रि॰वि॰ कटकट गरेर दुख्ने गरी; कटकटती । कटकट्याइ— ना॰ कटकटिने क्रिया वा भाव । कटकट्याइनु— क॰ क्रि॰ कटकटिने पारिनु । कटकट्याउनु— स॰ क्रि॰ कटकटिने पार्नु । कटक बिजुली— ना॰ चुम्बकीय उपकरणबारा हल्काखाले बिजुली उत्पन्न गराई तारमार्फत शरीरमा पुथ्याएर सर्कस आदिमा हिंस्रक जन्तुलाई नियन्त्रणमा राख्ने, अपराधीलाई साबित गराउने अथवा बाथवर्गको रोग निको पार्ने काममा प्रयोग गरिने एक यन्त्र; कठ–बिजुली ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: