कञ्चुक
कञ्चुक
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. शरीरको माथिदेखि तलसम्म लगाउने एक प्रकारको लुगा; जामा; । २. कपडा; वस्त्र । ३. सर्पको काँचुली । ४. कवच । > कञ्चुकी— ना॰ १. छरितो कञ्चुक; चोली । २. अन्तःपुरका दासीहरूको नाइके; अन्तःपुरको रक्षक । ३. बारपाल । ४. संस्कृत नाटकमा पाइने एक पात्र ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: