कजिनु

अकर्मक क्रिया

अ॰ क्रि॰ [काज+इ+नु] १. काममा जोतिनु वा लादिनु । २. काबूमा ल्याइनु; अरूको हैकममा ल्याइनु; अरूको वशमा पर्नु ।

  1. अङ्ग्रेजी: