कच१

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [फा॰ कजे १. लेखका बीचमा भएका विशेष कुरा सूचित गर्नलाई शब्द वा वाक्यको तलतिर दिइने धर्को; अधोरेखा; अन्डरलाइन; ढाक । २. एक दफा सकिएर अर्को दफा आरम्भ हुँदा ती दुई दफाका बीचमा बायाँदेखि दायाँ कोरिने खण्डित अथवा अखण्डित रेखा ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=कच१&oldid=46571" बाट अनुप्रेषित