कच्याककुचुक

क्रियाविशेषण

ना॰ [अ॰ मू॰ कच्याक्+अ (बि॰)] १. कच्याबकुचुब । वि॰ २. खुम्चिएको; गजमजिएको; खजमजिएको । क्रि॰ वि॰ ३. धेरै नराम्रोसँग खुम्चिएर, खजमजिएर वा कुच्चिएर धातु आदिका भाँडा, कागत, कपडा आदि बिग्रने किसिमसित ।

  1. अङ्ग्रेजी: