पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

उद्योग, कलकारखानामा सामान उत्पादन गर्नको लागि आवश्यक कच्चा वस्तु

उदाहरण सम्पादन गर्नुहोस्

नेपाल ल्युब आयलले खाडी मुलुकबाट कच्चापदार्थ आयात गरेर गल्फ लुब्रिकेण्ट्सहरु उत्पादन गर्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: raw materials