कच्चा

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [प्रा॰ कच्चअ] १. नपाकेको; अपरिपक्व, काँचो; चाँडै बिग्रने (व्यक्ति, उमेर, बुद्धि इ॰) । २. कमजोर (माल, सामान, वस्तु इ॰); छोइपासे; बिल्पारी । — वारी— ना॰ स्रेस्तामा प्रत्येक कलमको देहाय; फाँटवारी ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: