कचकच
कचकच
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्कर्मवाच्य क्रिया
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [अ॰ मू॰ कच (बि॰)] १. शब्दबाट झर्कोलाग्दो किसिमले जनाउने असन्तोष; फतफत; क्याउँक्याउँ; गनगन आदि । २. व्यवहारबाट झर्कोलाग्दो किसिमले जनाउने असन्तोष वा आग्रहग् करकर; तिरिखिरि । > कचकचाइ— ना॰ कचकचाउने काम वा भाव । कचकचाइनु— क॰ क्रि॰ कचकच गरिनु
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: