कङ्कला
कङ्कला
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
वि॰ [सं॰ कङ्काले कङ्कालको जस्तो; आत्तिएको र उराठलाग्दो । ~ शब्द— ना॰ १. धेरै मानिस सामूहिक रूपबाट एकैचोटि रुँदाको उराठलाग्दो ध्वनि । २. जनविश्वासअनुसार कङ्काल अथवा मसानहरू मध्यरातमा सामूहिक रूपमा रुँदाको आवाज । ~ सुर— ना॰ १. लगातारको झर्को लाग्ने रुवाइ वा कराइ । २. कङ्कलाशब्द ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: