नाम

अध्ययन अध्यापनको लागि प्रयोग गरिने कोठा

कक्षाकोठामा बाहिरबाट धेरै होहल्ला आउँछ भने पढाएको बुझ्न झन गाह्रो हुन्छ।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: classroom