औ”ठा

नाम

ना॰ [औँठीको ति॰ ।)] हे॰ औँठो । ~ छाप— ना॰ १. कुनै लेनदेन वा कारोबार गर्दा प्रमाणस्वरूप लेखिएको कागतपत्रमा लगाइने हातका बूढी औँलाको ल्याप्चे; सहीछाप । २. सो सहीछाप लगाउन मोसो वा मसी धसी बूढी औँलाले कागतमा थिच्ने कार्य ।

  1. अङ्ग्रेजी: