औसानी
औसानी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰ अपोशाने १. वैदिक संस्कृतिअनुसार भोजन गर्नुभन्दा पहिले देवता वा पितृका निम्ति दिइने पाँच चिम्टी अन्न; बलि । २. भात खानुभन्दा पहिले हातमा पानी लिएर आ६नो अगाडिको भोजनको वरिपरि घुमाउने क्रिया; अप्सानी । ३. गर्भवती आइमाईलाई खानेकुरा खाँदा लाग्ने वाकवाकी; गह्नाउने ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: