औषधि/औषधी

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. रोग निको पार्ने वा शरीर तन्दुरुस्त पार्ने वस्तु; ओखती । २. उपाय; प्रयत्न । ~ विज्ञान— ना॰ औषधीको निर्माण, प्रयोग, प्रतिक्रिया आदिका सम्बन्धमा विस्तृत चर्चा भएको शास्त्र; औषधीसम्बन्धी विषयको जानकारी गराउने शास्त्र; खाने र लाउने औषधीसँग सम्बन्धित विज्ञान । — वेत्ता— ना॰ औषधीविज्ञानको विशेषज्ञ (फिजिसियन॰ ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: