औपनिवेशिक

विशेषण

वि॰ [सं॰] १. उपनिवेशसम्बन्धी; उपनिवेशमा हुने; उपनिवेशको । २. उपनिवेशमा बस्ने; उपनिवेशनिवासी ।

  1. अङ्ग्रेजी: