औडाहा
औडाहा
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰ अवदाहे १. कुनै चिन्ता, व्यथा आदिबाट मनमा हुने जलन; मानसिक व्यथा; छटपटी; उकुसमुकुस । २. घाम, गर्मी आदिको आधिक्यले गर्दा हुने खरोपन; अतिशय गर्मीको स्थिति ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: