ओसाउ–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ [ओस+आउ+नु] १. ओस वा सर्दी लाग्ने किसिमको हुनु; ओसिलो हुनु; चिसो हुनु; ढाडिनु । २. तातो वस्तु चिसो हुनु; सेलाउनु; ओथाउनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: