ओष्ठ्य
ओष्ठ्य
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. ओठसम्बन्धी; ओठको । २. ओष्ठस्थानबाट उच्चारण हुने (वर्ण॰ । ना॰ ३. ओष्ठस्थानीय वर्ण (प,फ,ब,भ,म इ॰) । ~ दन्त्य— वि॰ तल्लो ओठलाई माथिल्लो दाँतले छोएर उच्चारण गरिने (व्यञ्जन॰; दन्तोष्ठ्य ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: