ओल्टाकोल्टा

क्रियाविशेषण

ना॰ [(बि॰) कोल्टो १. यताउता फर्कने क्रिया; ओर्कनेफर्कने क्रिया; ओल्टनेपल्टने क्रिया । क्रि॰ वि॰ २. यताउता; अगलबगल; वरपर । ३. कताकति ।

  1. अङ्ग्रेजी: