ओल्छि–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ [रू ओल्सिनु] सागपात आदि हरियो तरकारी घिउतेलमा वा त्यसै ओइरिएर केही ओल्टाइपल्टाइ पार्दा पाकेजस्तो हुनु । > ओल्छ्याइ— ना॰ ओल्छिने किसिम, क्रिया वा भाव ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: